निर्देशक बस्नेतको ‘बद्री बहादुर’लाई सहयोग गर्ने कपिल शर्माको प्रतिबद्दता

March 19, 2024 at 06:31 AM

निर्देशक शोभित बस्नेतको आगामी चलचित्र ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रका निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा निर्देशक बस्नेतले भारतीय चर्चित कमेडियन कपिल शर्मालाई भेटेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...