‘महाजत्रा’लाई ‘युनिभर्सल’ सर्टिफिकेट

March 19, 2024 at 09:28 AM

रंगखबर, काठमाडौँ: आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजत्रा’को सेन्सर पास भएको छ। सेन्सर बोर्डका अधिकारीहरुले फिल्मलाई हेरिसकेपछि युनिभर्सल प्रमाण पत्र थमाएको छ। प्रदिप भट्टराई निर्देशित फिल्मलाई अब सबै वर्गका दर्शकहरुले हेर्न सक्नेछन। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत,अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...