मल्टीस्टारर ‘पुजार शार्की’को सबै छायाँकन सकियो

March 19, 2024 at 10:05 AM

मल्टीस्टारर फिल्म पुजार शार्कीको छायाँकन सकिएको छ । सुरु भएको ४८ औं दिनमा फिल्मको सबै सुटिङ सकिएको निर्देशक दिनेश राउतले जानकारी गराएका छन् । ”दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको जानकारी गराउन चाहान्छु’, निर्देशक राउतले मंगलबार दुई तस्बिर सहित आफ्नो सामाजिक सञ्जालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...