‘रङ्गेली’ हिन्दी भाषामा पनि रिलिज हुने

March 19, 2024 at 09:55 AM

नेपालमा प्रदर्शनरत फिल्म ’रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा फिल्म वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...