पोखरामा चलचित्र ‘पुजार सार्की’को विषयमा संवाद

March 19, 2024 at 09:37 AM

काठमाडौं। पोखरामा नेपाली चलचित्र ‘पुजार सार्की’मा उठान गरिएका विषयवस्तु माथि संवाद गरिएको छ । मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सोमबार भएको सो संवाद कार्यक्रममा सो चलचित्रका तर्फबाट कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति थियो । अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...