पोखरामा ‘पुजार सार्की’ संवाद

March 19, 2024 at 09:49 AM
1 min read

पोखरा- पोखरामा नेपाली फिल्म ‘पुजार सार्की’ मा उठान गरिएका विषयवस्तुमाथि संवाद गरिएको छ । मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सोमवार भएको उक्त संवाद कार्यक्रममा फिल्मका तर्फबाट कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति थियो । अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहिसकेका दिल बहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिके लगायत उपस्थित थिए । संवादमा ‘पुजार सार्की’ ले उठान गरेको अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो । संवादमा सहभागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...