आफ्नै तस्विरसमेत पोस्ट्याउन भ्याउँदैनन् दयाहाङ

March 19, 2024 at 08:29 AM

काठमाडौं– अभिनेता दयाहाङ राई अहिले नेपाली फिल्म क्षेत्रकै सबैभन्दा व्यस्त कलाकार हुन् भन्दा फरक पर्दैन । उनी एकमात्र त्यस्ता अभिनेता हुन्, जोसँग आगामी वर्षभरीका लागि कनै नयाँ फिल्मका लागि समय नै छैन अर्थात उनी यो वर्ष मात्र नभई अगामी वर्ष २०८१ मा पनि विभिन्न फिल्मको छायांकनमा व्यस्त नै रहने छन् । यदि अब कुनै निर्माता–निर्देशकले उनलाई लिएर कुनै नयाा फिल्म बनाउने योजना बनाएको छ भने उनीहरुले कम्तिमा २०८२ सम्म प्रतिक्षा गर्नु पर्नेछ । दयाहाङ अभिनित पछिल्लो फिल्म ‘रंगेली’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । उनका दुई नयाँ फिल्महरु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...