काठमाडौं– यही चैत ९ गते शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको प्रदिप भट्टराईद्वारा निर्देशित फिल्म ‘महाजात्रा’ ले मंगलवार राति काठमाडौंमा आयोजित प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । षट्कोण आर्ट्सले आफ्नो ब्यानरमा यसअघि निर्माण गरेका ‘जात्रा’ तथा ‘जात्रै जात्रा’ को सफलतापछि निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले प्रीमियर हेर्न उपस्थित सयौं सेलिब्रेटी दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म हेरेर निस्किएका अधिकांश कलाकर्मीहरुले ‘महाजात्रा’ लाई ‘जात्रा’ ब्राण्डकै उत्कृष्ट फिल्म भएको बताएका छन् । अधिकांश कलाकारले यो फिल्म सिनेमा हलमै आएर हेर्न सुझाव दिएका छन् । निर्देशक भट्टराईकै लेखनमा बनेको यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...