काठमाडौं प्रिमियरमा ‘महाजात्रा’लाई साकारात्मक प्रतिकृया

March 20, 2024 at 08:12 AM

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को काठमाडौंमा प्रिमियर गरिएको छ। चलचित्र निर्माण युनिटले मंगलबार बेलुका सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा प्रिमियरको आयोजना गरेको हो। आयोजित प्रिमियरमा यो चलचित्रका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायत पुगेका थिए। त्यस्तै, आयोजित प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, सन्तोष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...