४८ दिनमा ‘पुजार सार्की’को प्याक अप

March 20, 2024 at 08:04 AM

रंगखबर, काठमाडौँ: फिल्म पुजार सार्कीको सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायांकनसँगै निर्माण टिमले फिल्मको प्याक अप गरेको घोषणा गरेका हुन्। ४८ दिने छायांकन सेड्युल रहेको फिल्मका युनिट अहिले राजधानी फर्कन लागेको हो। अन्तिम दिन छायाङ्कन भएको यस गीतमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...