बक्स अफिसमा ‘शैतान’को कालो जादु, विश्वव्यापी कलेक्सन १५५ करोड

March 20, 2024 at 08:25 AM

बक्सअफिसमा ‘शैतान’ले आफ्नो वर्चस्व कायम राखेको छ । नयाँ र पुराना सबै रिलिज भए पनि अजय देवगन र आर माधवनको यो फिल्मले सर्वाधिक कमाइ गरिरहेको छ । ‘शैतान’को विश्वव्यापी कलेक्सन १५५ करोड नाघेको छ । अर्कोतर्फ ‘योद्ध’ पनि टिकट विन्डोमा सावधानीपूर्वक लडिरहेको छ । ‘शैतान’को कालो जादूले बक्स अफिसमा हलचल मच्चाएको छ । यो सन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...