काठमाडौं– अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ लाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । महाशिवरात्रिका दिन टीजर सार्वजनिक भएपछि ‘बोक्सिको घर’ हेर्न चाहने उत्साहित दर्शकको संख्या बढ्दो छ । अभिनेत्री अधिकारी ‘बोक्सीको घर’ को निर्माणमा मात्र होइन, मुख्य भूमिकामा पनि प्रस्तुत भएकी छिन् । यद्यपि, केकीले फिल्मको उक्त भूमिकाका लागि छनोट हुन ठूलो पापड बेल्नु परेको खुलासा एउटा अन्तर्वार्ताको क्रममा गरेकी छिन् । केकीले उक्त फिल्ममा अभिनयका लागि छनोट हुनका लागि गरेको संघर्ष कम रोचक छैन । पहिलो कुरा त केकीले आफ्नै फिल्ममा अभिनय गर्नका लागि अडिसन नै दिनु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...