फिल्म ‘महाजात्रा’को प्रिमियर शोमा अभिनेत्री बर्षा राउत बोल्ड अवतारमा उपस्थित भइन् । फिल्मकी सम्पुको बोल्ड अवतार देखेर फोटोग्राफरको लेन्स उनीतिरै सोझिएका थिए । उनले पनि क्यामेरामा खुलेर पोज दिइन् । पर्दाकी सरल सम्पु उर्फ नायिका बर्षा राउतको ६ बोल्ड तस्बिर हेर्नुस् : तस्बिर : उद्धव रसाईली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...