‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी सम्मानित

March 20, 2024 at 04:20 PM

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । विर्तामोडमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले महजोडीलाई नगद रु एक लाख ११ हजार एक सय ११ सहित सम्मान गरेको हो । यो जोडीलाई भारतीय नाट्यकर्मी सिके श्रेष्ठले सम्मान गरेका थिए। प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...