काठमाडौं– गत आइतवार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ । गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोसमेत आयोजना गरिएको फिल्मको अमेरिकामा उच्च माग भएपछि निर्माण टिमले भोलि शुक्रवारदेखि अमेरिकाका १० बढि शहरमा रेगुलर शोसहित रिलिज गर्न लागेको हो । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दिएको जानकारी अनुसार भोलि शुक्रवार अर्थात् मार्च २२ तारिखदेखि टेक्सासको डालस, नेब्रास्काको ओमाहा, ओहायोको कोलम्बस र क्यालिफोर्नियाको लस एन्जलस् सहर लगायतका अन्य सहरमा पनि प्रदर्शन हुँदैछ । ‘दर्शकबाट अत्याधिक माग भएपछि आफूहरुले फिल्म रेगुलर शोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...