काठमाडौं– अभिनेत्री केकी अधिकारीद्वारा निर्मित तथा उनकै मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । यो गीतमा स्वीअरिती तथा निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीका शब्दहरु रहेका छन् । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी तथा फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ । केही समयअघि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...