३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन, वर्षा र प्रवीणले दिए अन्तिम शट

March 21, 2024 at 06:55 AM
1 min read

काठमाडौं। ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...