‘मनसरा’ टिजर : सरल लिम्बुनीसँग नजिकिने बाजे, बाजेसँग चिढिने श्रीमती अनि भौंतारिरहेका दया

March 21, 2024 at 10:09 AM
1 min read

The post ‘मनसरा’ टिजर : सरल लिम्बुनीसँग नजिकिने बाजे, बाजेसँग चिढिने श्रीमती अनि भौंतारिरहेका दया appeared first on Celebrity Nepal.

‘मनसरा’ सिनेमाको टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ। सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका ‘बाजे'(प्रविण खतिवडा) र ‘लिम्बुनी'(मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ। टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी […]

The post ‘मनसरा’ टिजर : सरल लिम्बुनीसँग नजिकिने बाजे, बाजेसँग चिढिने श्रीमती अनि भौंतारिरहेका दया appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...