‘मोदीबेनी’को छायाँकन ३१ दिनमा सकियो

March 21, 2024 at 08:32 AM

३१ औँ दिनमा फिल्म ‘मोदीबेनी’को छायाङ्कन सकिएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो फिल्मको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब चालिस वर्ष पहिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...