‘मनसरा’को रमाइलो टिजर

March 21, 2024 at 10:21 AM

वैशाख २१ गतेबाट रिलिज हुने चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्रहरु फिचर्ड छन्। चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको लगानी, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रकै छायांकन र उपेन्द्र सुब्बाको लेखन छ । यो चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माताको रुपमा छन् । ग्रामीण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...