काठमाडौं– दुई सातापछि अर्थात आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी पक्षलाई उजागर गर्न खोजिएको छ । भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको ट्रेलरको उत्तराद्धमा केही दुईअर्थी संवादलाई समेत स्थान दिइएको छ । निर्देशक बस्नेत ‘बद्री बहादुर’ शिक्षा दिने उद्देश्यले नबनाएको बताउँछन् । ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले भने – ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...