‘मोदीबेनी’को छायांकन ३१औं दिनमा समाप्त

March 21, 2024 at 12:21 PM

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘मोदीबेनी’को छायांकन ३१औं दिनमा समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायांकन प्याकअप गरेका हुन् । यो सिनेमाको छायांकन दुई चरणमा भएको थियो । पहिलो चरण काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...