अन्ततः सन्तोषको ‘बलिदान’मा समीर भट्ट फाइनल

March 22, 2024 at 05:36 AM

निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ चलचित्र ‘बलिदान’मा समीर भट्ट फाइनल भएका छन्। लामो समयदेखि नायकको खोजीमा रहेका निर्देशक सेनले उनलाई मुख्य भूमिकामा फाइनल गरेका हुन्। समीर नायक विराज भट्टका छोरा हुन् । निर्माणपक्षले समीरलाई मुख्य भूमिकामा फाइनल गरेसङै चलचित्रको नयाँ तीन वटा पोस्टर समेत तयार पारेको छ । जसमा समीरको एङ्ग्री अवतार देख्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...