काठमाडौं- फिल्म ‘उपहार’ बनाएकी अभिनेत्री रेखा थापाले अर्को फिल्म बनाउने तयारी गरेकी छिन् । उनले फिल्मको नाम सोचिरहेको बताईन् । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन्। मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् । रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन् । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...