३१ वर्षपछि ‘बाजीगर’ पुनः रिलिज हुँदै

March 22, 2024 at 06:37 AM

मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो । फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ । फिल्मकी अभिनेत्री काजोलले आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...