काठमाडौं– निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’ बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यो मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्म्सले भट्टको फस्टलूक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात विराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्दमा तालिमहरू गरिरहेका थिए । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए । ‘बलिदान’ को कथामा एक पात्रका रूपमा यूग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ । हाम्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...