‘उडान’को टिजरमा रोमान्टिक देखिए अर्जुन, विना र गोर्विएल

November 27, 2023 at 05:58 AM

अमेरिकामा नै छायांकन तथा निर्माण गरिएको छोटो चलचित्र ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई निरन्जन पाण्डेले तयार पारेका हुन् । चलचित्रमा निरन्जनकै सम्पादन छ । चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यो चलचित्रलाई क्रिसमसको समयमा युट्युबमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...