काठमाडौं– निर्देशक बाबु साहेब बलामीको निर्देशनमा नयाँ नेपाली फिल्म ‘साम्राज्य’ बन्ने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा फिल्म निर्माणको घोषणासंगै यसमा भोजपुरी फिल्मका अभिनेता कुन्दन भारद्वज, देव सिंह, प्रशान्त ताम्राकार तथा अनुजा लेप्चाको मुख्य भुमिका रहने जानकारी गराइयो । फिल्मको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले फिल्मलाई सफलताको शुभकामना समेत दिए । निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी दुई भाषामा प्रदर्शन गरिने जानकारीसमेत दिए । बलामीको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...