‘दिमाग खराब’को कमाई ७ करोड ग्रस

November 24, 2023 at 07:20 AM

निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ले दुई सातामा ७ करोड ग्रस कलेक्शन गरेको छ । कार्तिक २४ गतेबाट रिलिजमा आएको चलचित्रले दोश्रो साताको बिहिबारसम्म ७ करोड ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले उपलब्ध गराएको छ । यो चलचित्रले पहिलो सातामा ४ करोड ग्रस कलेक्शन गरेको थियो । चलचित्र आजबाट तेश्रो सातामा प्रवेश गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...