आँचल र दयाको ‘डिग्री माइला’ ट्रेलर

March 22, 2024 at 10:29 AM

निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, आँचल शर्मा लगायतका कलाकारहरु प्रस्तुत छन्। बाँसुरी फिल्म्सकाे ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...