अनु र अजितको गीत ‘वाचा’को चर्चा

March 22, 2024 at 12:50 PM

काठमाडौं। सङ्गीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ युगल गीत ‘वाचा’ले श्रोतामाझ चर्चा पाइरहेको छ । गीतमा घिसिङकै शब्द, सङ्गीत तथा सङ्गीत संयोजन सुन्न सकिन्छ । अनु चौधरीले स्वरमा साथ दिएकी छन् । रोमान्टिक मेलोडी शैलीको गीतले युवापुस्ताका दर्शक तथा श्रोताको मन जितिरहेको छ । यसको भिडियोमा विजय कार्की र अनिमा विश्वकर्माले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...