‘डिग्री माइला’को ट्रेलर रिलिज, दयाहाङ बने शैक्षिक बेरोजगार

March 22, 2024 at 12:42 PM

काठमाडौं। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र  ‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा सहरमा पढेर गाउँ पुगेको युवकले स्थानीय विद्यालयमा शिक्षकको जागिर खान नचाहेको विषयलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । नेपालका गाउँ गाउँमा भका विद्यालयमा शिक्षित शिक्षकहरूको आवश्यकता र पदपूर्तिको जटिलतालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...