शुक्रबारबाटै ‘महाजात्रा’को बम्पर ओपनिङ

March 22, 2024 at 02:42 PM

प्रतिक्षित फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ को गरेको छ । सर्वाधिक शो पाएको यो फिल्म हेर्न बिहानी शोदेखि नै दर्शक हलमा उर्लिएका छन् । अभिनेता बिपिन कार्की सहित फिल्म युनिट शुक्रबार विभिन्न हलहरुमा पुगेर साक्षत्कार गरिरहेको छ । फिल्मले शुक्रबार क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै ७२ वटा शोहरु पाएको छ । सबै जसो शोहरु हाउसफूल रहेको रिपोर्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...