कलाकारका लागि खुसी विज्ञान कार्यक्रम सम्पन्न

March 22, 2024 at 03:58 PM

काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घ र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा ‘कलाकारका लागि खुसी जीवन’ कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार प्रतिष्ठानको सभाकक्षमा सम्पन्न कार्यक्रममा ७५ जना भन्दा बढी कलाकार सहभागी भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए। कलाकारको शारीरिक मानसिक र भावनात्मक स्वास्थ्यका लागी सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ रमेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...