काठमाडौं– रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’ को शुक्रवार सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराएका छन् । शुक्रवार एक कार्यक्रमबीच यो फिल्मका ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाहाङले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ । फिल्मको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैँ पिरा स्वाभावमा उभिएका दयाहाङको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले वर्षको अन्तिममा रिलिज हुन लागेको यो फिल्मले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...