‘साम्राज्य’ निर्माण घोषणा

March 23, 2024 at 03:54 AM
1 min read

काठमाडौँ- निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने सिनेमा ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो। सिनेमामा भोजपुरी अभिनेता कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ । सिनेमाको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले सिनेमालाई सफलताको शुभकामना दिए। निर्देशक बलामीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...