‘महाजात्रा’ पहिलो दिनमै कमायो एक करोड २३ लाख

March 23, 2024 at 03:24 AM
1 min read

काठमाडौँ- प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महाजात्रा’ शुक्रबारदेखि देशभर हलमा लाग्यो। शुक्रबार रिलिज फिल्म नभएकाले महाजात्राले सोलो प्रदर्शन पायो। फिल्मले देशभर उच्च शो पायो। फिल्मले शुक्रबार मात्रै ३४२ भन्दा बढी शो पाएको निर्माताहरूको दाबी छ। देशभर फिल्मले एक करोड २३ लाख कमाएको फिल्म निर्माण स्रोतले बताएको छ। काठमाडौँ उपत्यकाभित्र मात्रै फिल्मले करिब ७० लाख कलेक्सन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...