‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’ : अभिनेता थापा

March 23, 2024 at 07:15 AM

तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन्। उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन् । विसं २०६२÷६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गरे । पछिल्लो समय उहाँ कलाकारिता छाडेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...