काठमाडौं– अभय राज बरालद्वारा निर्देशित फिल्म ‘अर्ध पागल’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । दुई जना मिल्ने साथीहरु काठमाडौंदेखि लमजुङ्गको घले गाउँसम्मको यात्रामा निस्कँदै गर्दा उनीहरुबीच आ–आफ्ना प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्दलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ । यो फिल्ममा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन् । फिल्ममा ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दिक्षा ढकाल आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई पूर्ण व्यवसायिक रुपमा सिनेमा घरमा प्रदर्शन गर्ने भन्दा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिूय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्देश्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...