दुर्घटनामा परेका कमेडीयन बस्यालको अझै होस आएन, अवस्था गम्भीर

March 23, 2024 at 07:28 AM

काठमाडौं। बिहीबार बिहान करिब ३ बजे कार दुर्घटनामा परी घाइते भएका ‘कमेडी च्याम्पियन सिजन २’का प्रतिस्पर्धी सुशान्त बस्यालको अवस्था गम्भीर बनेको छ। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल श्रोतले उनको अझैसम्म अचेत अवस्थामा नै रहेको जनाएको छ। टाउकोमा गहिरो चोट लागेका उनलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बस्यालसँगै दुर्घटनामा परेका पवन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...