‘महाजात्रा’को पहिलो दिनको व्यापार १ करोड २३ लाख

March 23, 2024 at 07:11 AM

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’ले पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार गरेको बताइएको छ। निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार शुक्रवार २५० भन्दा धेरै शो हरूमा करिब असी प्रतिशत अकुपेन्सी रहेको थियो। शनिवार केही शो हरू थप भएका छन्। सार्वजनिक बिदाको कारण शनिवार चलचित्रको व्यापारमा थप वृद्धि हुन्छ। आइतबार समेत होलीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...