बडे मियाँ छोटे मियाँ ट्रेलर: अक्षय कुमार, टाइगर श्राफले ल्याउदैछन् ‘रियल एक्सन का बडा खुराक’

March 23, 2024 at 02:46 PM

अक्षय कुमार, टाइगर श्राफ स्टारर आगामी नयाँ फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ। तपाईंले प्रतिक्षा गरिरहनुभएको क्षण आइपुगेको छ। निर्माताहरूले यस फिल्मका केही गीतहरू पहिले नै सार्वजनिक गरिसकेका छन् र दर्शकहरूले के आशा गर्न सक्छन् भन्ने बारे बारम्बार झलकहरू पनि सार्वजनिक गरेका छन्। बलिउडका दुई ठूला एक्शन हिरोले पहिलो पटक सहकार्य गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...