चलचित्र ‘अधिकार’को गीत ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ – अझैपनी उस्तै क्रेज

March 23, 2024 at 02:36 PM

‘होलीले मेरो रङ्गायो नयाँ चोली…’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् । बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...