‘दिमाग खराब’को भोलीको शोज खुलेन, रातभर बसेर भएपनि सहमती गर्ने तयारी

November 21, 2023 at 12:22 PM

कार्तिकको २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘दिमाग खराब’ भोलीबाट हलमा लाग्ने या नलाग्ने भन्ने बिषयमा अझै टुंगो लागेको छैन । यसैले, सबै मल्टिप्लेक्सले चलचित्रको भोलीका लागि शोज खुलाएका छैनन् । आज दिउँसो नेपाल चलचित्र संघले ‘दिमाग खराब’को टिम र नेपाल चलचित्र निर्माता संघसँग छुट्टाछुट्टै छलफल गरेको थियो । यसपछि, चलचित्र संघ र चलचित्र निर्माता संघको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...