पल र पुजाको चलचित्र ‘रावायण’ भाद्र २१ मा रिलिज हुने

March 24, 2024 at 05:13 AM

काठमाडौं। निर्देशक सुदर्शन थापाले बनाउन लागेको नेपाली चलचित्र ‘रावायण’ आगामी वर्ष २०८१ को भाद्र २१ गते रिलिज हुने भएको छ। फागु पूर्णिमाको अवसर पार्दै थापाले आइतबार चलचित्रको रिलिज मिति घोषणा गरेका हुन्। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त निर्माण रहने यो चलचित्रको छायाङ्कन भने सुरु भएको छैन। पल शाह, पुजा शर्मा, प्रियङ्का कार्की, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...