‘रावायण’ भदौ २१ मा प्रदर्शन

March 24, 2024 at 08:39 AM
1 min read

काठमाडौँ-  फिल्म ‘रावायण’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले आगामी भदौ २१ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। शिवम् अधिकारीको लेखन रहेको फिल्म सुदर्शन थापाले निर्देशन गर्नेछन्। निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्। चैत तेस्रो सातादेखि छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ। फिल्ममा पूजासहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...