होली पुरानै गीतमा मीठास

March 24, 2024 at 01:41 PM

होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्त्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीतसङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्त्व छ। सङ्गीतविना हाम्रा पर्व अधुरा छन्। ‘होलीले रङ्ग्यायो मेरो चोली…’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...