काठमाडौं– आगामी २०८१ वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ आइतवार सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर काठमाडौंमा आयोजित एक समारोहबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त लुक्सलाई फिल्मकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टीजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’ लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टीजर र गीतमा सस्पेन्सका रुपमा राखिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...