न्यूयोर्कमा सातौँ संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड

March 25, 2024 at 01:56 AM

काठमाडौं – ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ देखि प्रारम्भ भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर २८ का दिन आयोजना हुने यो समारोहमा नेपाली चलचित्रकर्मीलाई सम्मान ,पुरस्कार तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन तथा सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रायोजनमा आयोजना हुने यो समारोहको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...