ग्लोबल फिल्म अवार्डको सातौँ संस्करण न्यूयोर्कमा हुने

March 25, 2024 at 05:50 AM

काठमाडौं। सातौँ ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करण संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा आयोजना हुने भएको छ। यो अवार्ड सन् २०१६ मा ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सुरु भएको थियो। नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले अवार्ड आयोजना हुँदै आएको आयोजक साझेदार संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...